१४ असार २०८३, आइतबार

एकीकृत समाजवादीका सम्मानित नेता खनाल स्वदेश फिर्ता

मंसिर २२, २०८१
काठमाडौं
एकीकृत समाजवादीका सम्मानित नेता खनाल स्वदेश फिर्ता

चीन भ्रमणमा रहेका नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल स्वदेश फर्किएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल आफ्नो एक साता मित्रराष्ट्र चीनको भ्रमण सम्पन्न गरेर आज स्वदेश फर्किएका हुन् । 

चीनको ग्वान्जाओमा आयोजना हुने विश्व सम्मेलनमा सहभागी हुन उनी यही मंसिर १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्