×

NMB BANK
NIC ASIA

‘सफा काठमाडौं’ अभियान

काठमाडौंलाई ‘चिटिक्क’ पार्न १३ करोडका मेसिन ल्याउँदै महानगरपालिका, सडकमा धुलो देख्न नपाईने !

कात्तिक २७, २०७४

NTC
Premier Steels

काठमाडौं, २७ कात्तिक– काठमाडौं महानगरपालिकाले ‘सफा काठमाडौं’ अभियान शुरु गरेको छ ।  महानगरपालिकाले काठमाडौंमा धुलो धुँवा सफा गरी सडकहरु सफा गर्ने भन्दै झण्डै १३ करोड बराबरका नयाँ सामग्री समेत खरिद गर्न लागेको छ । 

Muktinath Bank

महानगरपालिका भित्रका सडक सफा राख्न भन्दै १२ करोड ९१ लाख १२ हजार ४ सय ६० बराबरका मेसिन खरिद गर्ने सम्झौता गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्कीका अनुसार महानगरपालिका भित्रका सडकमा जम्मा भएको धुलो धुँवा उठाएर सफा गर्नका ५ थान ठूला बु्रमर र ५ थान जेट मेसिन आगामी एक महिनाभित्र काठमाडागैं आइपुग्नेछन् ।  ५ थान ब्रुमरमध्ये ४ थान १६ टन बराबरका रहेका छन्, यी ब्रुमरको प्रतिथान मूल्य १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँ पर्नेछ । भने बाँकी ६ टन बराबरको एक थान ब्रुमरको मूल्य १ करोड ४८ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

बु्रमर खरिदका लागि महानगरपालिकाले गरेको बोलपत्र आह्वानमा आवेदन दिएकामध्ये नेपाली कम्पनी वेब्सले ब्रुमर अयातको ठेक्का पाएको छ ।  युरोपबाट ल्याउने सम्झौता भएको ५ थान ब्रुमरको जम्मा मूल्य ८ करोड ६६ लाख १२ हजार ४ सय ६० रुपैयाँ पर्नेछ ।  

Vianet communication

सडकमा पानी खन्याएर धुलो उड्नबाट रोक्न महानगरपालिकाले ५ थान जेट मेसिन समेत एक महिनाभित्र काठमाडौं ल्याएर प्रयोगमा ल्याइसक्ने जनाएको छ । जेट मेसिनको प्रतिथान मूल्य ८५ लाख रुपैयाँ पर्नेछ । नेपाली कम्पनी म्यापले आयातको ठेक्का लिएको जेट मेसिनको जम्मा मूल्य ४ करोड २५ लाख पर्नेछ । 

ब्रुमर मेसिनहरुले एक घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने र प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने हुँदा अब काठमाडौं धुलोमुक्त हुने महानगरपालिकाका प्रवत्ता कार्कीको दावी छ ।  

ब्रुमरको धुलो उठाएपछि जेड मेसिनले सडकमा पानी हालेर ससानोतिनो धुलो उड्नबाट रोक्ने उनले बताए । कार्कीकाअनुसार बु्रमरले उठाएको धुलोलाई महानगरमै रहेको खाल्डाखुल्डी पूर्नमा व्यवस्थापन गरिनेछ ।

रातीको समयमा सडक सफा गरिने भएकाले आम मानिसलाई कुनै असहज नहुने उनको भनाइ छ । ‘महानगरवासीले अब स्वस्थ्य वातावरणमा जीउन पाउने अवस्थाको सृजना हामीले गर्दैछौं,’ प्रवक्ता कार्कीले भने, ‘नयाँ जनप्रतिनिधि आएपछि छोटो समयमै काम गर्न सकेन भनेर आलोचना त भए । तर काठमाडौं महानगरपालिकालाई व्यस्थित बनाउने यो अभियान हामीले शुरु गरिसकेका छौं ।’ 

यो अभियानले महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको स्मार्ट सिटीको परिकल्पनाको शुरुवात भएको प्रवक्ता कार्कीको दावी छ । 


काठमाडौंका सडकको धुलो उठाउन प्रयोग हुने मेसिनहरु, भिडियोमा हेर्नुहोस्,

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x