०८ साउन २०८३, शुक्रबार

मार्शल ल प्रकरण– दक्षिण कोरियाका पूर्वमन्त्रीले गरे ज्यान फाल्ने प्रयास

मंसिर २६, २०८१
काठमाडौं
मार्शल ल प्रकरण– दक्षिण कोरियाका पूर्वमन्त्रीले गरे ज्यान फाल्ने प्रयास

दक्षिण कोरियाका पूर्व रक्षामन्त्री किम योङ-ह्युनले हिरासतमै आत्महत्या प्रयास गरेका छन् । 

गत साता राष्ट्रपति यून सुक युलले गरेको मार्शल ल घोषणाका लागि जिम्मेवारी लिँदै पदत्याग गरेका तात्कालिक रक्षामन्त्रीले आत्महत्या गर्न प्रयास गरेको प्रहरीका एक उच्च अधिकारीको भनाइ उद्धृत गर्दै सीएनएनले लेखेको छ । 

ह्युनले मंगलबार राति हिरासतमा आत्महत्या गर्न खोजेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्