०९ साउन २०८३, शनिबार

माओवादीको स्थायी समिति बैठक बस्दै

मंसिर २८, २०८१
काठमाडौं
माओवादीको स्थायी समिति बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार बस्दैछ । 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण बिहीबार स्थगित भएको बैठक आज बस्न लागेको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए । 

आज केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल हुने उनको भनाइ छ । 
बैठकले केही नेताहरुलाई जिम्मेवारी दिने समेत बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्