११ असार २०८३, बिहीबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

मंसिर २८, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तय गरेको तरकारी तथा फलफूलको मूल्यअनुसार गोलभेडा ठूलो भारतीयको थोक न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ । 

यसैगरी भारतिय सुकेको प्याज ९२ रुपैयाँ, आलु रातोको ६२, आलु सेतोको ५६, लोकल बन्दाको मुल्य ४५, काउली स्थानीयको ६० रुपैयाँ कायम भएको  छ । 
यसैगरी, कन्य च्याउ १८०, कुरीलो १ हजार, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ६० रुपैयाँ, भिण्डी ८० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, बरेला १३० रुपैयाँ, तितो करेला ८० रुपैयाँ कायम भएको छ । 

रायो सागको मूल्य २५ रुपैयाँ  रहेको छ भने अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०५, केरा १५०, स्याउ फूजी २६० रहेको छ ।

null
 

salt training

कमेन्ट गर्नुहोस्