०८ साउन २०८३, शुक्रबार

चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

मंसिर २८, २०८१
काठमाडौं
चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै

 वेष्टइण्डिजका चर्चित क्रिकेटर ब्रायन लारा आज नेपाल आउँदै छन् ।  

नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न वेष्टइन्डिजका पूर्वकप्तान समेत रहेका ब्रायन नेपाल आउन लागेका हुन् ।

विश्वविख्यात वेस्ट इन्डियन खेलाडी पहिलोपटक नेपाल आउन लागेका हुन् ।

उनले त्रिवि मैदानमा गएर एनपीएलका केही खेलहरु हेर्ने छन् भने क्रिकेट खेलाडीहरुसँग साक्षात्कारसमेत गर्नेछन् । उनी एनपीएल फाइनलसम्म भने बस्ने छैनन् ।
 

salt training

कमेन्ट गर्नुहोस्