१७ असार २०८३, बुधबार

चौका बचाउन खोज्दा घाइते भए नरेन

पुस १, २०८१
काठमाडौं
चौका बचाउन खोज्दा घाइते भए नरेन

सुदूरपश्चिम रोयल्सका नरेन साउद घाइते भएका छन् ।

कर्णाली याक्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको सुदूरका साउद बाउन्ड्री बचाउन खोज्दा घाइते भएका हुन् । 

उनको अहिले उपचार भइरहेको छ ।

सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेपछि कर्णाली ब्याटिङ गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्