302 shares
अहिले सुन्तलाको सिजन छ । बजारमा अहिले जताततै सुन्तलैसुन्तला देखिन्छन् ।
काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताको बाक्लो भीड देखिन्छ ।
कालिमाटी फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रुपैयाँ ढकमा बिक्री भइरहेको छ ।