१२ साउन २०८३, मंगलबार

शरद गौचनका हत्यारा पक्राउ

कात्तिक २८, २०७४
शरद गौचनका हत्यारा पक्राउ

काठमाडौं, २८ कात्तिक - निर्माण व्यवसायि महासंघका अध्यक्ष शरद गौचनका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोलीले हत्यारालाई पक्राउ गरेको हो । प्रहरीले दिउँसो तीन बजे हत्यारालाई सार्वजनिक गर्ने तयारी गरेको छ । गौचनको वानेश्वरमा गोली हानेर हत्या गरिएको थियो । गौचनको असोज २३ गते हत्या भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्