२६ असार २०८३, शुक्रबार

परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशराज्यमन्त्री भिके सिंहसँग भेटवार्ता

कात्तिक २०, २०७४
परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशराज्यमन्त्री भिके सिंहसँग भेटवार्ता
काठमाडौं ४ माघ - भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले भारतीय विदेश राज्यमन्त्रीसँग दिल्लीमा भेटवार्ता गरेका छन् । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै नेपालका परराष्ट्रमन्त्री महतसँग भेटवार्ता भएको जानकारी गराएका हुन् ।

भेटमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको समेत उपस्थिती थियो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि परराट्रमन्त्रीको यो पाचौ भारत भ्रमण हो ।

salt training

कमेन्ट गर्नुहोस्