१२ असार २०८३, शुक्रबार
एकाबिहानै भूकम्पले हल्लायो

बाजुरामा पाँच म्याग्निच्युडमाथिको भूकम्प

पुस ६, २०८१
बाजुरा
बाजुरामा पाँच म्याग्निच्युडमाथिको भूकम्प

बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ म्याग्निच्युड​को भूकम्प गएको छ । 

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । 

भूकम्पपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । स्थानीयले घर बाहिर निस्किँदै होहल्ला गरेका थिए । 
 
पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा छन् ।

भूकम्पले के कति क्षति भयो या भएन भन्नेबारे यकिन हुन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्