०८ साउन २०८३, शुक्रबार

सुदूरपश्चिमलाई पहिलो झट्का​, ६९ रन बनाएर आउट भए जेइब

पुस ६, २०८१
काठमाडौं
सुदूरपश्चिमलाई पहिलो झट्का​, ६९ रन बनाएर आउट भए जेइब

सुदूरपश्चिम रोयल्सलाई १२ औं ओभरमा पहिलो झट्का लागेको छ ।

जनकपुर बोल्ट्सका किशोर महतोको बलमा बेलायती खेलाडी शेइफ अलि जेइब ६९ रन बनाएर आउट भएका छन् ।

८ चौका र २ छक्काको मद्दतले उनले ४३ बलमा ६९ रन बनाएका हुन् ।

१२ औं ओभरमै महतोको दुई वटा बलमा जेइबको क्याच छुटेको भए पनि अन्ततः तेस्रो पटकमा ललित राजवंशीले क्याच लिन सफल भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्