२४ जेठ २०८३, आइतबार

स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक

पुस ७, २०८१
काठमाडौं
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पर्यटकीय स्थल घोरदौरामा छिट्टै सञ्चालनमा आउन लागेको घोरदौरा जीपलाइन एन्ड एडभेन्चर रिसोर्टमा परीक्षणमा रहेको स्काई साइक्लिङमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर : कुलदीप न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्