![आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? [सूचीसहित]](https://lktcdn2.prixacdn.net/media/Kalimati_Tarakari_Bazar_pdtOjTa015.png)
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य १००, गोलभेँडा सानो लोकलको ६०, आलु रातोको ६०, प्याज सुकेको भारतीयको ७०, मूला रातोको ४० रुपैयाँ तोकिएको छ ।
यसैगरी रातो बन्दाको ७०, अम्बाको १२०, राजा च्याउको ३०० रुपैयाँ मूल्य कायम रहेको समितिले जनाएको छ ।
