
काठमाडौं, २९ कात्तिक— लोकसेवा आयोगले विभिन्न सेवा, समूह र उपसमूह अन्तर्गतका पदहरुमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आजको गोरखापत्र दैनिकमा प्रकाशित सूचनाअनुसार आयोगले छनोटमा परेका उम्मेदवारहरुलाई पासपोर्ट साइजको दुई प्रति फोटो, आवश्यक योग्यता खुल्ने सम्पूर्ण प्रमाणपत्र र दरखास्त फारामको प्रथम र तृतीय पाना २ प्रति भरी ७ दिनभित्र आयोगको दरखास्त व्यवस्थापन केन्द्रमा स्वमय् उपस्थित भएर रुजु गराउनु पर्ने उल्लेख छ ।
आयोगको पूर्ण सूचना हेर्नुहोस्ः










