०१ साउन २०८३, शुक्रबार

साहित्य पारखी थिए यमबुद्ध, पारिवारीक जिन्दगीका ७ तस्वीर

कात्तिक २०, २०७४
साहित्य पारखी थिए यमबुद्ध, पारिवारीक जिन्दगीका ७ तस्वीर
काठमाडौं, ४ माघ – नेपाली युवा पुस्ताबीच चचित ‘¥याप गायक’ यम बुद्ध (अनिल अधिकारी) को गत शनिवार मृत्यु भयो । मृत्युको कारण अझै पुष्टि हुन नसके पनि उनी बेलायको लण्डनमा झुण्डिएको अवस्थामा मृत्य फेला परेका थिए ।

कुनै बेला ‘¥याप गायन’का क्षेत्रमा एक्ला बनेका ¥यापर यमबुद्ध गायक मात्र थिएनन् । उनी सामाजिक काम गर्न रुचाउने र अरुलाई काम उत्प्रेरणा पनि गर्ने गर्थे ।

एक अन्र्तवार्तामा उनले आफूले कक्षा तीन देखि नै आफूले कविता लेख्ने गरेको र अझै पनि कविता लेख्ने गरेको उनले बताएका थिए । उनलाई साहित्यका किताब एकदमै मन पथ्र्यो । उनी नेपाली साहित्यका कपाठक पनि हुन् ।
उनले नेपाली तथा अंग्रेजी साहित्यका थुप्रै किताबहरु पढ्ने गर्थे । मनोविज्ञान र दर्शनका पुस्तक पढ्न रुचाउने यम बुद्धको आदत सरल थियो ।


बुबा आमाको इच्छा छोरो डाक्टर बनोस् भन्ने भए पनि उनी ¥यापर बने ।
उनले नेपाली ¥यापरका रुपमा आफूलाई मात्र होइन, नेपाललाई नै चिनाउन भूमिका खेलेका छन् ।

¥याप पनि कविता नै भएको बताउने यम बुद्धको व्यक्तिगत जिन्दगी पनि रमाइलो थियो । आफ्नी श्रीमती अस्मिता सेढाइसँग सुखमय जिन्दगी बिताएको उनका व्यक्तिगत तस्वीरबाट प्रष्ट हुन्छ । हेरौं ७ तस्बिरमा उनको जिवनीः












salt training

कमेन्ट गर्नुहोस्