१२ साउन २०८३, मंगलबार

फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’[तीन तस्वीर]

पुस १५, २०८१
काठमाडौं
फेवातालमा ‘ड्रागन बोट रेस फेस्टिभल’[तीन तस्वीर]
‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’मा पाँचसय मिटर फाइनल खेलका लागि प्रतिस्पर्धा गर्दै चाइनिज टिम । तस्बिरः रासस

पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ आइतबारदेखि शुरू भएको छ ।

null

नेपाल र छिमेकी मुलुक चीनबीचको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिभल आयोजना गरिएको हो। 

आजसम्म सञ्चालन हुने फेष्टिभलमा नेपाल, चीन र सिंगापुरका खेलाडी सहभागी छन् ।

null

फेष्टिभल पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा भैरहेको छ । प्रतियोगितामा २० टोली सहभागी छन् ।

salt training

कमेन्ट गर्नुहोस्