२५ असार २०८३, बिहीबार

यूनाइटेड सिमेन्टको १५ मा १ योजना समापन

कात्तिक २९, २०७४
यूनाइटेड सिमेन्टको १५ मा १ योजना समापन

काठमाडौं, २९ कात्तिक-  यूनाइटेड सिमेन्टले आफ्ना ग्राहकलाई विशेष सहुलियत दिने उद्देश्यका साथ असार १५, २०७४ बाट लागू हुने गरी “बहार छायो १५ बोरामा १ बोरा एक्सट्रा आयो” योजना ल्याएको थियो । सोही योजना अनुसार ग्राहकले १५ बोरा सिमेन्ट खरिद गर्दा १ बोरा सित्तैमा प्राप्त गर्दै आएका थिए । उद्योगले ग्राहकलाई ध्यानमा राखेर सो योजना उपभोक्ता माझ पस्केको कम्पनीले जनाएको छ ।  


के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्ट नेपाल गुणस्तर प्रमाण चिन्हयुक्त यूनाइटेड सिमेन्ट, उच्च गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ । 

salt training

कमेन्ट गर्नुहोस्