२४ जेठ २०८३, आइतबार

१८ सहसचिव र ५७ जना उपसचिवमा बढुवा सिफारिस [सूचीसहित]

पुस १९, २०८१
काठमाडौं
१८ सहसचिव  र ५७ जना उपसचिवमा बढुवा सिफारिस [सूचीसहित]

प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमता मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरूको नामावली आज (शुक्रबार) सार्वजनिक भएको हो ।

बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूचीअनुसार सहसचिवमा प्रेमप्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । 

बढुवा सिफारिसमा चित्त नबुझाकाहरले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् ।


null

null
 

salt training

कमेन्ट गर्नुहोस्