२३ जेठ २०८३, शनिबार

कस्तो रहला आजको मौसम ?

पुस २०, २०८१
काठमाडौं
कस्तो रहला आजको मौसम ?

हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहेको छ ।

बिहान तराईं तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । 

आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति हिमाली भूभागको  एकाध स्थानमा आंशिक बदलीको सम्भावना रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्