२४ जेठ २०८३, आइतबार
बिहानै हल्लायो

काठमाडौंमा भूकम्पको ठूलै धक्का, मानिसहरू सडकमा निस्किए

पुस २३, २०८१
काठमाडौं
काठमाडौंमा भूकम्पको ठूलै धक्का, मानिसहरू सडकमा निस्किए

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

मंगलबार बिहान ६ बजेर झण्डै ५० मिनेट जाँदा काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा भूकम्पले हल्लाएको हो ।

भूकम्पको धक्का निकै शक्तिशाली थियो । 

भूकम्पको धक्काले काठमाडौंका नागरिकहरू सडकमा निस्किएका छन् ।

काठमाडौंसहित धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुरलगायत जिल्लामा समेत धक्का महसुस गरिएको थियो । 

केन्द्रविन्दु कहाँ हो र के कति क्षति भयो भन्ने विवरण खुलिसकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्