०६ असार २०८३, शनिबार

साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

पुस २९, २०८१
काठमाडौं
साझा यातायातको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान

 साझा यातायातले प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । 

आवश्यक योग्यता भएका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले २१ दिनभित्र पुल्चोकस्थित साझा यातायातको प्रधान कार्यालयमा दरखास्त पेस गर्न सक्ने सोमबार जारी सूचनामा उल्लेख छ  । 

प्रमुख कार्यकारी अधिकृत पदका लागि  मान्यता प्राप्त विश्व विद्यालयबाट व्यवस्थापन, कानुन, अर्थशास्त्र, वाणिज्य शास्त्र, जनप्रशासन वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको शैक्षिक उपाधि हासिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्