0 shares
२७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालय भक्तपुरले आज पाँचतले मन्दिर प्राङ्गणमा आयोजना गरेको जनचेतनामूलक प्रभातफेरी तथा भूकम्पको कृतिम घटना पूर्वाभ्यास गर्दै नेपाली सेनाको टोली । तस्बिरः रासस