१६ असार २०८३, मंगलबार

भारत बन्यो अन्तरिक्षमा डक गर्ने चौथो देश

माघ ३, २०८१
काठमाडौं
भारत बन्यो अन्तरिक्षमा डक गर्ने चौथो देश

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले स्पेस डकिंग प्रयोग अर्थात् स्प्याडेक्सअन्तर्गत उपग्रहहरूको 'डकिङ' सफलतापूर्वक गरिएको जनाएको छ।

भारतको स्प्याडेक्स मिसन डिसेम्बर ३० मा भारतीय समयानुसार राति १० बजे श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएको थियो ।

इसरोले सोशल मिडिया प्लेटफर्म 'एक्स' मा एक पोस्ट गर्दै भनेको छ, 'यो ऐतिहासिक क्षण हो।'

भारत यस्तो गर्ने चौथो देश बनेको इसरोले जनाएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्