११ असार २०८३, बिहीबार

प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्‌घाटन

माघ ३, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्‌घाटन

​प्रधानमन्त्री केपी शर्मा ओलीले कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राज्ञिक तथा आकस्मिक भवनको उद्‌घाटन गरेका छन् 

प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सरिक हुन आज पोखरा आइपुगेका प्रधानमन्त्री ओलीले १७ करोड रुपैयाँको लागतमा बनेका भवनको उद्‌घाटन गरेका हुन् ।

उद्‌घाटनपछि उनले नवनिर्मित भवनको निरीक्षण पनि गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्