१२ साउन २०८३, मंगलबार

चिनियाँ राजदूतलाई मायाको चिनो

माघ ५, २०८१
भक्तपुर
चिनियाँ राजदूतलाई मायाको चिनो

भक्तपुर नगरपालिकाद्वारा शनिबार आयोजित ‘नेपाल भ्रमण वर्ष २०२५ तथा चिनियाँ नयाँ वर्ष सांस्कृतिक महोत्सव’मा सहभागी भएका नेपालका लागि चिनियाँ राजदूत छन् सङलाई मायाको चिनो दिँदै नगर प्रमुख सुनिल प्रजापति । तस्वीर: रत्न श्रेष्ठ/रासस   

salt training

कमेन्ट गर्नुहोस्