२९ जेठ २०८३, शुक्रबार

मोरङमा २ जना मृत फेला

माघ ६, २०८१
मोरङ
मोरङमा २ जना मृत फेला

मोरङको छुट्टाछुट्टै स्थानमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

केराबारी गाउँपालिका-८ बस्ने ६७ वर्षीय पर्शुराम न्यौपाने सोही गाउँपालिका-९ स्थित धरधरे सामुदायिक वनको भीरमा आइतबार मृत फेला परेका प्रहरीले जनाएको छ। 

यसैगरी मोरङ, बेलबारी नगरपालिका-८ गिरी गाउँ बस्ने भक्तबहादुर ओझाको घरमा काम गरी बस्ने मोरङ मंगलबारे घर बताउने ५६ वर्षीय डुम्का राजवंशी सोही घरमा मृत फेला परेका छन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्