२५ असार २०८३, बिहीबार

अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

माघ ८, २०८१
काठमाडौं
अमेरिकी राष्ट्रपति ट्रम्पलाई पूर्वराष्ट्रपति भण्डारीको शुभकामना

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाको ४७औं राष्ट्रपतिको पदभार ग्रहण गरेका डोनाल्ड ट्रम्पलाई बधाईसहित कार्यकाल सफलताका लागि शुभकामना दिएकी छन् । 

पूर्वराष्ट्रपति भण्डारीले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत बधाई दिँदै राष्ट्रपति ट्रम्पको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेकी छन् ।

ट्रम्पले सोमबार अमेरिकाको ४७औं राष्ट्रपतिका रूपमा पदभार ग्रहण गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्