०९ साउन २०८३, शनिबार

गैँडाको आक्रमणबाट घाइते एक जनाको मृत्यु

माघ ९, २०८१
चितवन
गैँडाको आक्रमणबाट घाइते एक जनाको मृत्यु
फाइल तस्वीर

गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । 

आक्रमणबाट घाइते  निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए । 

उनलाई माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्