०५ साउन २०८३, मंगलबार

सामाजिक सञ्जाल नियमन विधेयक संसद्‌मा पेश गर्नेलगायत यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

माघ ९, २०८१
काठमाडौं
सामाजिक सञ्जाल नियमन विधेयक संसद्‌मा पेश गर्नेलगायत यस्ता छन् मन्त्रिपरिषद्का १५ निर्णय

सरकारले सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसद्‌मा पेश गर्ने भएको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो । 

सोही दिनको मन्त्रिपरिषद् बैठकले समपूरक अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत र विशेष अनुदान सम्बन्धी कार्यविधि, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । 

हेर्नुहोस् मन्त्रिपरिषद् बैठकले गरेका १५ निर्णय :

salt training

कमेन्ट गर्नुहोस्