काठमाडौं, ५ माघ– सरकारी वकिल, नेपाल बार र केहि राजनीतिक दलसमेतको विरोधका बीच उच्च अदालतमा नियुक्त ८० जना न्यायाधीशलाई प्रधानन्यायाधीश सुशीला कार्कीले बुधबार सपथ ग्रहण गराउने भएकी खबर आजको राजधानी दैनिकमा खबर छ ।

१५ ओटा तयारी बैठकपछि न्यापरिषदको गत २८ पुसको मध्यरात नियुक्तिको लागि सिफारिस गरेपछि सोहि दिन उनीहरुको नियुक्ती र पदस्थापन समेत भइसकेको छ ।