0 shares
सुनसरीको इनरुवास्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार लागेको शीतलहरसहितको बाक्लो हुस्सु ।
बाक्लो हुस्सुका कारण भिजिविलिटी कम हुँदा राजमार्गमा सवारी दुर्घटनाको जोखिम बढेको छ।