०५ साउन २०८३, मंगलबार
प्रतिनिधि सभा बैठक

सभामुखले शुरूमा बोल्न नदिएको भन्दै रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

माघ १८, २०८१
काठमाडौं
सभामुखले शुरूमा बोल्न नदिएको भन्दै रास्वपाले गर्‍यो संसद् बैठक बहिष्कार

सभामुखले शुरूमा बोल्न नदिएपछि रास्वपाले प्रतिनिधि सभाको बैठक बहिष्कार गरेको छ ।

रास्वपा सांसदले उठेर विरोध जनाएपछि सभामुखले बैठकको कारबाही अगाडि बढाएका थिए । त्यसपछि रास्वपा सांसदले बैठक बहिष्कार गरेर हिँडेका हुन् ।

स​सभामुख देवराज घिमिरेले दलीय आधारमा छुट्याइएको समयमा रास्वपालाई समय दिने बताएका थिए । 

रास्वपाको बहिष्कारका बाबजुद प्रतिनिधि सभाको बैठक चलिरहेको छ । बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्