१२ साउन २०८३, मंगलबार

नेपालले आज थाइल्याण्डको सामना गर्दै

माघ १९, २०८१
काठमाडौं
नेपालले आज थाइल्याण्डको सामना गर्दै

त्रिदेशीय महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले आज आफ्नो दोस्रो खेलमा थाइल्याण्डको सामना गर्दैछ । 

खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेदेखि शुरू हुनेछ । 

यसअघि बिहीबार भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो भने शुक्रबार थाइल्याण्डले नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको थियो ।

त्रिदेशीय टी-२० सिरिजमा नेपाल, नेदरल्यान्ड्स र थाइल्याण्ड छन् ।

लिग चरणको अंक तालिकामा शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्