१२ असार २०८३, शुक्रबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

माघ १९, २०८१
काठमाडौं
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ?

कालीमाटी फलफूल तरकारी विकास समितिले शनिबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकेजी रु २५ न्युनतम मूल्य तोकिएको छ । 

यस्तै, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २०, आलु रातो प्रतिकेजी रु ३२, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६३, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु २०, बन्दा (लोकल) प्रतिकेजी रु १० रहेको छ । 

यस्तै बन्दा (तराई) प्रतिकेजी रु १०, बन्दा (नरिवल) प्रतिकेजी रु १०, काउली स्थानीय प्रतिकेजी रु १५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु १५, काउली (तराई) प्रतिकेजी रु १०, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्