०४ असार २०८३, बिहीबार

किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

माघ १९, २०८१
काठमाडौं
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ

पाल्पामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा तानसेन नगरपालिका- १० गडसालका १९ वर्षीय आशिष भन्ने रामजी नेपाली रहेका छन् । उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

नेपालीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभाषबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्