०५ असार २०८३, शुक्रबार

नेपाल–चीन सिमानामा पर्ने टिप्ताला भञ्याङ

माघ २१, २०८१
काठमाडौं
नेपाल–चीन सिमानामा पर्ने टिप्ताला भञ्याङ

नेपाल–चीन सिमानामा पर्ने ताप्लेजुङको हिउँले ढाकिएको टिप्ताला भञ्याङको बाटोको अवलोकन गर्न जाँदै सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा चित्रकुमार लिम्वुलगायत कर्मचारी टोली। समुद्री सतहदेखि ५,१०० मिटर उचाइमा पर्ने यो नाका दुर्गम सिमा क्षेत्र मध्ये एक हो। तस्बिर : रासस

salt training

कमेन्ट गर्नुहोस्