१२ साउन २०८३, मंगलबार

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ

माघ २३, २०८१
बुटवल
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा श्रेष्ठ

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छन् ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतकमा नियुक्त  गरेका हुन् ।

नेपाली कांग्रेसका सचेतक निमा गिरीले दिएको राजीनामा स्वीकृति गर्दै नयाँ सचेतकमा श्रेष्ठलाई नियुक्ति गरिएको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्