०५ असार २०८३, शुक्रबार

मुद्दा दायरका क्रममा त्रुटि भएको विषयमा छानबिन कार्यदल

माघ २४, २०८१
काठमाडौं
मुद्दा दायरका क्रममा त्रुटि भएको विषयमा छानबिन कार्यदल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी मुद्दा दायरका क्रममा त्रुटि भएको आरोपमा जिल्ला न्यायाधिवक्तामाथि छानबिन कार्यदल गठन भएको छ । 

महान्यायाधिवक्ता कार्यालयले बुधबार छानबिनका लागि कार्यदल गठन गरेको हो ।

प्रहरी प्रतिवेदन अनुसार मुद्दा दायर नभएको विषयमा जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलमाथि छानबिनको निर्णय भएको हो । लुइँटेललाई मङ्गलबार नै महान्यायाधिवक्ता कार्यालयमा फिर्तासमेत बोलाइएको गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्