०६ साउन २०८३, बुधबार

मनाङ ङिस्याङ आसपासको दृश्य

माघ २६, २०८१
मनाङ
मनाङ ङिस्याङ आसपासको दृश्य

मनाङमा सेताम्मे हिउँले भरिभराउ हुने अहिलेको मौसममा हिमपात नहुँदा बगर उराठ मरुभूमि जस्तै देखिएको ङिस्याङ आसपासको दृश्य । तस्वीर : नवीन लामिछाने/रासस

कमेन्ट गर्नुहोस्