
नवलपुरको हुप्सेकोट गाउँपालिकामा रहेको धौवादी फलाम खानी । सरकारले नवलपुरको हुप्सेकोट, बुलिङ्टार र बौद्धकालिका गाउँपालिकामा रहेको धौवादी फलाम खानीलाई ‘ड्रिम प्रोजेक्ट’का रूपमा अगाडि बढाउने तयारी थालेपछि स्थानीय बासिन्दा, जनप्रतिनिधि र उद्योगी–व्यवसायी उत्साहित भएका छन् । तस्वीर : राजेन्द्र विष्ट/रासस