२५ जेठ २०८३, सोमबार

कुकुरको स्थायी बन्ध्याकरण गर्दै प्राविधिक टोली

फागुन १, २०८१
काठमाडौं
कुकुरको स्थायी बन्ध्याकरण गर्दै प्राविधिक टोली

पाल्पाको रामपुर नगरपालिकामा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण गर्दै प्राविधिक । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थनगर रुपन्देही र मावन पशु तथा बाली संरक्षणका लागि युवा भरतपुर चितवनको प्राविधिक सहयोगमा नगरपालिकाले बिहीबार र शुक्रबार शिविर आयोजना गरी यहाँ रहेका सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण कार्य गरिरहेको छ । तस्बिरः रासस

salt training

कमेन्ट गर्नुहोस्