२४ जेठ २०८३, आइतबार

बाजा बजाउँदै विद्यार्थी

फागुन ४, २०८१
तनहुँ
बाजा बजाउँदै विद्यार्थी

जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा शनिबारदेखि व्यास नगरपालिका–३ खुल्ला मैदानमा शुरू भएको राष्ट्रपति रनिङशिल्ड उद्घाटन समारोहमा बाजा बजाउँदै शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयका विद्यार्थी । विद्यालयलाई जीवनपयोगी सीप सिकाउने उद्देश्यसहित यहाँका विद्यार्थीलाई बाजा बनाउने तालिम दिएको थियो । तस्वीर : कृष्ण न्यौपाने/रासस   

salt training

कमेन्ट गर्नुहोस्