२४ जेठ २०८३, आइतबार

विष्फोटक पदार्थसहित दुईजना पक्राउ

मंसिर ६, २०७४
विष्फोटक पदार्थसहित दुईजना पक्राउ

धनगढी, ६ मंसिर - विष्फोटक पर्दाथ बारुदसहित आज कैलालीको सत्ती क्षेत्रबाट नेकपा माओवादी विप्लवका दुई कार्यकर्तालाई पक्राउ गरिएको छ । 
भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रको सत्ती प्रहरी टोलीले करिब १२ किलो बारुदसहित नेकपा माओवादी विप्लबका जिल्ला सचिवालय सदस्य जीतबहादुर घर्तीमगर र लक्ष्मण सेठ्ठीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरवहादुर बुढामगरले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्