०२ असार २०८३, मंगलबार

सार्वजनिक लेखा समितिको बैठक बस्दै

फागुन ६, २०८१
काठमाडौं
सार्वजनिक लेखा समितिको बैठक बस्दै
फाइल तस्बिर

संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्दै छ । बिहान १०ः३० बजे बस्ने बैठक बस्न लागेको हो । 
बैठकमा बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्