३१ जेठ २०८३, आइतबार

नुवाकोटमा शिक्षक नै बम राखेको अभियोगमा पक्राउ

नुवाकोटमा शिक्षक नै बम राखेको अभियोगमा  पक्राउ


नुवाकोट, ६ मंसिर - निर्वाचन विरोधी गतिविधिमा लागेको अभियोगमा प्रहरीले शिवपुरी गाँउपालिका–.३ लिखु स्थित महेन्द्र माविका शिक्षक मधुसुदन पौडेललाई नियन्त्रणमा लिएको छ । 

आज अपराह्न पक्राउ परेका पौडेल नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठनका जिल्ला नेता रहेको प्रहरीको दाबी छ । शिवपुरी–४ सिक्रेमा आज बिहान काँग्रेस नेता उद्धवबहादुर थापाको घरमा बम राखेको आशंकामा पौडेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए  । 

salt training

कमेन्ट गर्नुहोस्