०९ साउन २०८३, शनिबार

१६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

फागुन ६, २०८१
काठमाडौं
१६ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय

सार्वजनिक खरिद अनुगमन कार्यालयले १६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएअनुसार प्रक्रिया पूरा गरेर ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा परेकाहरूको सूची:

null

null

salt training

कमेन्ट गर्नुहोस्