0 shares
राजधानीको त्रिपुरेश्वरमा शङ्कास्पद बस्तु फेला परेको छ । स्थानीयले यसबारे खबर गरेसँगै प्रहरी घटनास्थलमा पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सेनाको टोलीसमेत पुगेर शङ्कास्पद बस्तु निष्क्रिय बनाउने प्रक्रिया सुरु भएको छ ।