३२ असार २०८३, बिहीबार

प्रधानमन्त्रीपत्नी राधिकाको आत्मकथा 'करुणा' लोकार्पण

फागुन १०, २०८१
काठमाडौं
प्रधानमन्त्रीपत्नी राधिकाको आत्मकथा 'करुणा' लोकार्पण

प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यको आत्मकथा 'करुणा' लोकार्पण गरिएको छ ।

शनिबार सार्वजनिक आत्मकथामा उनले प्रधानमन्त्री ओलीसँगको सहयात्रा र राजनीतिक जीवनका अनुभवहरू समेटेकी छिन् । 

पुस्तक लोकार्पण गर्दै शाक्यले गरिब दुखीहरूका विषय पुस्तकमा समेटिएको बताइन् ।

सानैदेखि बालापन, बिहेसम्मका विषय पनि पुस्तकमा समेटिएका उनले जानकारी दिइन् ।

तस्वीरहरू

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्