१० साउन २०८३, आइतबार

ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप

फागुन १०, २०८१
काठमाडौं
ताप्लेजुङको फुङलिङ बजारमा आन्दोलनकारी र प्रहरीबीच झडप
फाइल तस्बिर

 ताप्लेजुङको फुङलिङ बजारमा झडप भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले ‘नो केबुलकार’ समूह र प्रहरीबीच शनिबार साँझ झडप भएको बताइन् । 

झडपमा प्रहरी  ५/६ जना घाइते भएको र अन्य विवरण लिने क्रम जारी रहेको उनले बताइन् । यस्तै केही आन्दोलनकारी पनि घाइते भएका छन् । 

‘नो केवलकार’ अभियानका समर्थकहरूले मलास जुलुससहित प्रदर्शन गरेको र सुरक्षाकर्मीले बलिरहेको राँको नियन्त्रणमा लिन खोज्दा झडप भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्